संघीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) दिनको १ बजे बस्दैछ । बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। संघीय संसद् सचिवालयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली […]
नेपाल सरकार मन्त्री परिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा […]
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले साेमबार दिउँसाे देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक […]
प्रतिनिधि सभाको उपसभामुख पदमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएका छन् । पार्टी अध्यक्ष एवम् संसदीय दल नेता हर्क साम्पाङले शनिबार सामाजिक सञ्जालमा उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी […]
पोखराको फेवाताल किनारमा रहेका ६५ मिटर मापदण्डभित्र रहेका अस्थायी संरचना हटाउन थालिएकाे छ । मापदण्ड विपरीतका अस्थायी संरचनामा डोजर लगाइएको हाे । गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना […]