मकवानपुरमा जीप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ जिप दुर्घटना भएकाे छ । साे जिप दुर्घटनामा ६ जनाकाे मृत्यु भएकामा ४ जनाको पहिचान खुलेको प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार दुर्घटनामा मृत्यु […]

माैसमः तराई अधिकांश स्थानहरूमा हुस्सु, काठमाडाैं उपत्यकामा चिसाे बढ्याे

देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । महाशाखाले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा […]

भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा भीषण सैन्य हमला गरी राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ । पछिल्लाेपटक ट्रम्पद्वारा नै सार्वजनिक तस्बिरमा मदुरोको आँखामा कालो पट्टी बाँधिएको छ र हतकडी पनि लगाइएको छ । […]

विशेष महाधिवेशन पाैष मसान्तमै गर्ने कांग्रेस महामन्त्रीद्वय गगन र विश्वकाे अडान

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका पास गरेको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने पुषभित्रै विशेष महाधिवेशन गर्ने पक्षमा देखिएका छन् । शुक्रबार भएको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकले […]

माैसमः तराई अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने जनाएकाे […]