माैसमः पश्चिमी र स्थानीय वायूकाे आंशिक प्रभाव

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेश लगयात कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ बाँकी भू-भागमा […]

यूएईद्वारा हवाई मार्ग खुल्ला

इरानकाे मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले बन्द गरेकाे हवाई मार्ग मंगलबारबाट पुनः खुल्ला गरेकाे छ । युइईले साेमबार भने करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो हवाई मार्ग (एयरस्पेस) मंगलबार […]

संयुक्त अरब इमिरेट्सकाे हवाई क्षेत्र बन्द

संयुक्त अरब इमिरेट्स (यूएई)ले इजरायल – अमेरिका र इरान युद्धका कारण मिसाइल तथा ड्राेन आक्रमण हुन सक्ने भन्दै आफ्नाे हवाई क्षेत्र बन्द गरेकाे छ । इरानबाट आउन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई ध्यानमा राख्दै […]

रवि लामिछानेकाे मुद्दामा आज पनि सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिटमा निरन्तर सुनुवाइ जारी छ । आज पनि साे रिटमा सुनुवाइ हुने भएको छ । […]

रास्वपाले नवसांसदहरूलाई अभिमुखीकरण गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीहरूले नवसांसदहरूलाई संसदका प्रक्रियाका सम्बन्धमा मंगलबारबाट अभिमुखीकरण गर्दैछ । मंगलबार र बुधबार दुई दिनसम्म ललितपुर, ग्वार्कोस्थित रोयल टुलिप होटलमा अभिमुखीकरण हुनेछ । अभिमुखीकरणका क्रममा सांसदहरूले माेवाइल लैजान नपाउने, आफन्तहरूसँग भेटघाट गर्न नपाउने लगायतका […]