नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबले गर्दा मूल्य वृद्धि गर्नुपरेकाे नेपाल आयल निगमले जनाएकाे छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ, डिजेल/मट्टितेल […]
समानुपातिक सांसद सिफारिस गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फ २० सांसदकाे सिफारिस गर्नेछ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार १० बजे पार्टीकाे केन्द्रीय कार्यालयमा बैठक बस्ने […]
हाल मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोशी र गण्डकी प्रदेशमा भने आंशिक बादल लागेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम […]
मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाकाे मृत्यु भएको छ । मृतकहरू सबै भारतीय रहेको प्रहरीले जनाएको छ । चालक र सहचालक बाहेक मनकामना मन्दिर दर्शनका लागि गएको सबै भारतीय नागरिकहरू लिएर […]