जेनेक्समा गेमिङ प्रतियोगिता हुँदै

पोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । आरओजी सटडाउन सेरिज नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा बिहीबार हुन लागेको हो । नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय […]

समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा श्रृंखलाबद्ध आक्रमण, आपूर्ति र व्यापार सुरक्षा गम्भीर

विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा इजरायल-अमेरिका र इरानवीचकाे युद्धका कारण तनाव बढेकाे छ । इरानले साे मार्गबाट इन्धन ढुवानी गरेमा आक्रमण गर्ने बताइसकेकाे छ । बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख […]

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनका लागि उम्मेदवारहरूकाे नामावली सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन हुँदैछ । एनआरएनएकाे १२औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ ।  बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार संस्थाको नयाँ नेतृत्वका लागि […]

माैसमः मुलुकका केही स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपातकाे संभावना

मुलुकका केही स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपातकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । विहीबारबाट माैसमी गतिविधि बढ्ने र वर्षा हुने संभावना महाशखाले जनाएकाे […]

वायू प्रदशण उच्च, अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन सुझाव

पछिल्लो समय काठमाडौं उपत्यका सहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएकाे छ । प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा […]