नेपाली कांग्रेसकाे प्रतिज्ञापत्रः नागरिककाे जीवन सुखी एवं कुनै अभाव नभएकाे बनाउने प्रतिवद्धता

नेपाली कांग्रेसको प्रतिज्ञा पत्र जनकपुरबाट सार्वजनिक गरेको छ । बुधबार कांग्रेसले फागुन २१ गतेकाे प्रतिनिधिसभा निर्वाचनकाे सन्दर्भमा प्रतिज्ञा पत्र सार्वजनिक गरेकाे हाे । जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा […]

प्रसाईं पुनः प्रहरी नियन्त्रणमा

प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेकाे छ । निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी […]

चन्दा लिएकाे आराेपमा २ जना पक्राउ

नपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ता चन्दा असुलीकाे आराेपमा पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिइ गएको विशेष प्रहरी टोलीले नेकपा बहुमतका २ जना कार्यकर्ता लाई नियन्त्रणमा लिएकाे […]

माैसमः तराईका केही स्थानमा कुहिरो लाग्ने, उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा वर्षा एवं हिमपातकाे संभावना

 हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। जल […]

राजनीतिक दलहरूलाई ६४ बुँदे निर्देशन

निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका राजनीतिक दल तथा उम्मेदवारलाई ६४ बुँदे निर्देशन जारी गरेकाे छ । जस अनुसार राजनीतिक दलहरूले २०८२ साल फागुन ४ देखि १८ सम्म मात्र जुलुस, आमसभा, […]