रास्वपाका बालेन शाह झापा ५ बाट भारी मतान्तर सहित विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी हुनुभएकाे छ । रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा-५ मा धेरैको चासो थियो । काठमाडौं […]

नागरिक नै ठूलाे प्रतिपक्षः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिक नै ठूलाे प्रतिपक्षका रूपमा रहने बताउनुभएकाे छ । चितवन क्षेत्र नं. २ बाट विजयी भएपछि पत्रकारले साेधेकाे प्रश्नकाे जवाफमा लामिछानेले प्रतिपक्षकाे रूपमा राजनीतिक दलहरू संसदमा रहने भएपनि नागरिक […]

साेविता गाैतम सर्वाधिक मतसहित विजयी

चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम सर्वाधिक मतसहित विजयी हुनुभएकाे छ । गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ । गौतमले ५९ हजार २ […]

१३५ निर्वाचन क्षेत्रकाे मतगणना जारी, २८ स्थानकाे नतिजा सार्वजनिक

गत फागुन २१ गते विहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे मतगणना कार्य जारी रहेकाे छ । २८ स्थानकाे भने मतगणना सम्पन्न भइ नतिजा सार्पजनिक भएकाे छ । जसमा रास्वपा २१, नेपाली कांग्रेस ५, नेकपा २, नेकपा एमाले […]

रास्वपा सभापति लामिछाने चितवन २ मा विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ । लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँकाे निकटतम् प्रतिद्वन्दीसँग ३९ हजार ४६८ काे मतान्तर […]