प्रतिनिधिसभा निर्वाचनः रास्वपामाथि नागरिकले राखे भराेसा

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभुतपूर्व नतिजा निकाल्ने देखिएकाे छ । निर्वाचनमा देखिएकाे प्रारम्भिक रूझानले रास्वपा एक्लैले बहुमत ल्याउने अनुमान गरिएकाे छ । मतगणना जारी रहेका अधिकांश स्थानमा रास्वपाका उम्मेदवारहरू […]

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।  निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिनुभएकाे हाे […]

आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज फागुन १९ गते (मंगलबार) साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन् । यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने छ । यो ग्रहण विशेष किसिमको रहने खगाेलविदले बताएका […]

तराईका जिल्लामा होली मनाइँदै

रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा हिजाे साेमबार मनाइएको थियाे । तराईका जिल्लामा भने पहाडमा भन्दा एकदिन पछाडि होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व […]

गोरखाका दिवस श्रेष्ठकाे युएईमा निधन

अमेरिका र इजरायलले इरानमा गरेकाे आक्रमणपछि संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा १ जना नेपालीकाे मृत्यु भएकाे छ । अवुधाबीमा रहेकाे नेपाली दुताबासका अनुसार गोरखाका दिवस श्रेष्ठकाे […]