धादिङमा गएराती भएकाे बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जना महिला र ६ जना पुरूष रहेको खुलेको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २ जना विदेशी नागरिक समेत रहेका छन् । […]
निर्वाचन आयाेगले फागुन २१ मा हुन गइरहेकाे प्रतिनिधिसभा निर्वाचनकाे सन्दर्भमा कुनै पनि मत सर्वेक्षण नगर्न अनुराेध गरेकाे छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गर्नुभएको हाे । […]
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा कुहिरो लागेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी […]
देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीबाट उद्घोष सभाकाे नामबाट चुनावी सभा सुरू गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनकाे प्रचारमा चुनावी सभालाई सम्बाेधन गर्दै सभापति रवि लामिछानेले यसपालिको चुनाव अघिल्ला चुनावहरू भन्दा फरक रहेको जिकीर […]