नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो एक बजे पुनः केन्द्रीय कार्यालयका सानेपामा बस्न लागेको हो । केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने […]
नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज बिहान आठ बजेदेखि सुरु भएकाे छ । ललितपुरकाे एक पार्टी प्लायेसमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ । केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक […]
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बुधबारदेखि बस्दैछ । बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुहुने राजनीतिक […]
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]
नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । ‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम […]