नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पार्नुभएकाे छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले नेकपा एकल […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै फागुन १६ गते शनिबार काठमाडौँ उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गर्ने भएको छ । रास्वपाले काठमाडाैं उपत्यकाका तीनै जिल्ला काठमाडाैं, ललितपुर र म समेट्ने गरी […]
निर्वाचन आयाेगका अनुसार प्रतिनिधि सभा निर्वाचनकाे एक साताकाे अगाडिदेखि नै मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएकाे छ । आयाेगले निर्वाचन आचारसंहिता पालनाका लागि सबैसमक्ष अनुराेध गरेकाे छ । त्यस्तै २०८२ साल फागुन २१ गते […]
देशभरकाे माैसममा केही बदली देखिएकाे छ । शुक्रबार बिहानकाे समयमा तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। काेशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा […]
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित निर्वाचन आयोगले नेपाल सरकारलगायतका सरोकारवाला निकायसँग निरन्तर सहकार्य गरिरहेकाे जनाएकाे छ । मतदानको प्रक्रियालाई व्यवस्थित रुपमा सञ्चालन गराउनका मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, […]