एनपिएलमा दुइटा खेल हुँदै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ११ बजे पहिलो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सवीच एवं साढे  ३ बजे दोस्रो खेल चितवन राइनोज् र पोखरा एभेन्जर्सवीच […]

फागुन २१ काे निर्वाचनः शान्ति सुरक्षाप्रति दलहरूकाे शंका

फागुन २१ गते ताेकिएकाे निर्वाचनका लागि दलहरूले शान्ति सुरक्षामा गम्भीर चासाे व्यक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलहरूसँगकाे सर्वपक्षीय बैठक बाेलाइएकाे थियाे । साे बैठकमा सहभागी दलका प्रतिनिधिहरूले तोकिएकै मितिमा चुनाव हुने/नहुने […]

एनपिएलः काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स एवं चितवन राइनोज र सुदूरपश्चिम रोयल्सवीच प्रतिस्पर्धा हुने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै अपराह्न ४ बजे दोस्रो खेलमा चितवन राइनोजले […]

इन्डोनेशियामा बाढीः ८११ जनाकाे मृत्यु, सयाैं बेपत्ता

इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु संख्या ८११ पुगेको छ । मृतककाे संख्या ९ सय नजिक पुगेकाे भनेर अन्तर्राष्ट्रिय समाचार संस्था राेयटर्सले जनाएकाे छ । इन्डोनेशियाको […]

माैसमः कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने […]