प्रतिनिधिसभामा निर्वाचित ज्येष्ठ सदस्यकाे सपथ आज

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । समानुतपातिक निर्वाचन प्रणाली अनुसार नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सदस्य अर्जुननरसिंह केसीलाई पद तथा […]

पहाडी र हिमाली भु-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी तराईका भू-भागमा मौसम […]

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा वार्ता भएकाले इरानमा ५ दिनका लागि आक्रमण राेक्ने घाेषणा, इरानद्वारा वार्ता नै नभएकाे दाबी

अमेरिका-इजरायल र इरानवीचकाे युद्धका कारण विश्व नै चिन्तित भइरहेका बेला अमेरिकी राष्ट्रपतिले इरानसँग वार्ता भएकाे र ५ दिनका लागि इरानी उर्जा संयन्त्रमा गरिने आक्रमण स्थगित गरिएकाे बताएपनि वार्ताबारे फरक दाबी आएका छन् । जारी युद्धको […]

कोलम्बियामा वायु सेनाको विमान दुर्घटनामा ३४ जनाकाे मृत्यु

कोलम्बियामा वायु सेनाको विमान दुर्घटना हुँदा ३४ जनाकाे निधन भएको छ । कोलम्बियाको प्युर्टो लेगुइजामोमा १२५ जना सवार सैन्य विमान दुर्घटना भएको हो ।  १२५ जना सवार कोलम्बियाली वायुसेनाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त […]

माैसमः चार प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातकाे संभावना

२०८२ चैत्र १० गते मङ्गलबार दिउँसाे कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भु-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आँशिक बादल लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका […]