अध्यक्ष ओली पक्राउकाे विराेधमा एमालेकाे प्रदर्शन

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले देशका अधिकांश जिल्लामा विराेध प्रदर्शन गरेकाे छ । पार्टीका जनवर्गीय संगठनका तर्फबाट काठमाडाै, पाेखरा, बुटवल, सुर्खेत विराटनगर लगायतका स्थानमा एमालेका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् […]

एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरील शनिबार बिहानै दुवै जनालाई जेनजी आन्दाेलनकाे विषयमा अनुसन्धान गर्नका लागि पक्राउ गरिएकाे हाे । ओलीको गुण्डुस्थित निवासमा […]

यस्ता छन् मन्त्रिपरिषद्का चार निर्णय

सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता […]

बालेनकाे नेतृत्वमा ५ सदस्यीय मन्त्रिपरिषद् गठन

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजन ताेक्नुभएक्ाे छ । जसअनुसार प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले, त्यसपछिको वरीयतामा गृहमन्त्री सुधन गुरुङ रहनुभएकाे […]

बालेन शाहले आज प्रधानमन्त्रीकाे सपथ लिने

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे जनादेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नयाँ सरकार गठन गर्दैछ । निर्वाचनका बेला बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री प्रस्ताव गरेर निर्वाचनमा हाेमिएकाे रास्वपाले प्रधानमन्त्री बनाउनका लागि संसदीय दलकाे नेताका […]