नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्यकाे संकल्प गर्ने दिनः राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएकाे छ । नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस्ताे बताउनुभएकाे […]

माैसमः हिमाल र पहाडका केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार दिउँसाे कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया […]

आलु महोत्सवमा ५० लाख बढीको कारोवार

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा […]

मोटरसाइक्लिङ्ग स्पोर्टस् तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम

नेपाल अटोमोबाइल्स एसोसिएशनद्वारा युवा नेतृत्व विकासका लागी आयोजित युथ लिडरसिप प्रोग्राम २०२६ को पहिलो कार्यक्रम हिजो चैत २८ गतेमा ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ । इन्जिनियरिङ, अटोमोबाइल, एकेडेमिया, साहसिक पर्यटन तथा मोटरसाइकलिङ्ग स्पोट्र्स क्षेत्रमा संलग्न […]

माैसमः पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले साेमबार दिउँसाे देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई […]