कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ। महाशाखाले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल […]

बैतडीमा बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु

बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएकाे छ ।   डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।  बझाङको […]

माैसमः पश्चिमी वायुको आंशिक प्रभाव

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ। महाशाखाले कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा र गण्डकी […]

प्रहरीद्वारा १ कराेडकाे गहना चाेर्ने प्रेम थारू पक्राउ

काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारुलाई पक्राउ गर्न खाेज्दा […]

माैसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका केही स्थानहरूमा आज (बुधबार) दिउँसाे पनि हुस्सु/कुहिरो लाग्नेछ । त्यस्तै कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च […]