मन्त्रालयकाे कार्यक्षेत्र हेरफेर, केन्द्रमा १८ वटा मन्त्रालय रहने

सरकारले ‘कार्य विभाजन नियमावली, २०८३’ जारी गरेकाे छ । जसमा मन्त्रालयकाे संख्या घटाइएकाे भने विभिन्न मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयहरूकाे नाम परिमार्जन हुनुका साथै कार्यक्षेत्र समेत हेरफेर गरिएकाे हाे । नेपालको […]

विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस

सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस भएको छ । बिहीबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रतिनिधिसभामा पेस गर्नुभएकाे हाे । प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम […]

विपक्षी दलकाे वहिष्कार र विराेधकैवीच सरकारको नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका सबै राजनीतिक दलकाे विराेधका वीच पनि सदनबाट सरकारकाे नीति तथा कार्यक्रम पारित भएकाे छ । ४ प्रतिपक्षी दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बहिष्कार […]

केही स्थानमा मात्र मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको  सम्भावना

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली […]

ट्रेड युनियन र स्ववियू खारेज गर्ने सरकारकाे निर्णय कार्यन्वयनमा सर्वाेच्चकाे अल्पकालीन अंकुश

सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियन र विश्वविद्यालयहरूमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियू खारेज गर्ने सरकारकाे निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे छ । सरकारले अध्यादेश मार्फत् ट्रेड युनियन खारेज गर्ने प्रावधान ल्याएकाे थियाे । अध्यादेशमा रहेकाे […]