पाल्पामा भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। लु २ ख ४५२५ नम्बरको खाली टिपर शनिबार साँझ ६ बजेतिर दुर्घटनामा परेकाे थियाे । माथागढी गाउँपालिका वडा नम्बर ७ रहबास स्थित झडेवा–रहबास भित्री कच्ची सडक […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः बस्दैछ । शुक्रबारबाट शुरू भएकाे बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजे बैठक सुरु हुनेछ । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा […]
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल […]
प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । उहाँले एक सन्देश मार्फत् नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याओस् भन्ने कामना गर्नुभएकाे हाे । […]
मुस्लिम समुदायले मनाउने इद उल फित्र पर्व मनाउँदैछन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाइरहेका छन् […]