राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभा निर्वाचनकाे मतपरिणाम आएकाे र निर्वाचन आयाेगका निर्देशन अनुसार समानुपातिक तर्फका सांसदकाे सिफारिस गर्नुपर्ने भएकाले बैठक बस्न लागेकाे छ । शनिबार दिउँसो रास्वपाको सचिवालय बैठक बस्न […]
सातै प्रदेशका केही स्थानमा वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशकाे हिमाली क्षेत्रका केही एक-दुई स्थानमा हिमपातकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले २०८२ फागुन ३० गते शनिबार […]
पोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । आरओजी सटडाउन सेरिज नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा बिहीबार हुन लागेको हो । नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय […]
विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा इजरायल-अमेरिका र इरानवीचकाे युद्धका कारण तनाव बढेकाे छ । इरानले साे मार्गबाट इन्धन ढुवानी गरेमा आक्रमण गर्ने बताइसकेकाे छ । बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख […]
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन हुँदैछ । एनआरएनएकाे १२औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ । बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार संस्थाको नयाँ नेतृत्वका लागि […]