अमेरिकामा भीषण हिमपात, जनजीवन अस्तव्यस्त

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपात(हिमआँधी)ले जनजीवन अस्तव्यस्त बनाएको छ । हिमपातका सार्वजनिक यातायात ठप्प भएका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ हवाइ उडानहरू रद्द गरिएका छन् । सरकारी अधिकारीहरूका अनुसार […]

शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारमा संलग्न हुन नपाउने

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीले आफ्नो पदको मर्यादा तटस्थता तथा कानुनी दायित्वलाई मनन् गर्दै आचारसंहिता पालना गर्न अनुराेध गरेकाे छ । निर्वाचन आचारसंहिता, २०८२ लागू […]

माैसमः ६ प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्नेछ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा र […]

निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयाेगकाे आग्रह

भौतिक स्वरुपको निर्वाचन चिह्न साथमै बोकी प्रचार नगर्न आयाेगकाे अनुराेध निर्वाचन आयाेगले आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा आचार संहिताकाे पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाइ अनुराेध […]

माैसमः उच्च पहाडी र हिमालका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना

यतिबेला तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । महाशाखाले पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई […]