माओवादी धारासहितका बामपन्थीहरूलाई एकताबद्ध हुन प्रचण्डकाे अपिल अपिल

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश जटिल अवस्थामा रहेको भन्दै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गर्नुभएकाे छ । मुलुककाे वर्तमान संकटलाई टार्न देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण […]

झापामा यात्रुवहाक बस दुर्घटना हुँदा १९ जना घाइते

झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोकनजिकै मंगलबार बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । रामेछापको मन्थलीबाट झापाको काँकरभिट्टा गइरहेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई आज बिहान सडकबाट करिब […]

माैसमः गण्डकी, कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात

हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी प्रदेशकाे अन्नपुर्ण […]

आन्दाेलन घाेषणाले सरकारलाई चुनाैति

चाडपर्व पछि विभिन्न समूहले आन्दाेलन घाेषणा गरेका कारण सरकारले दबाव महशुस गरेकाे छ । दुर्गा प्रसाइँ लगायतका समूहले आन्दाेलन घाेषणा गरेकाले सरकारले दबाव महशुस गरेकाे हाे । खास गरी प्रसाइँकाे समूहले भाडाका मान्छे उतार्न सक्ने […]

नेपाल र अमेरिका विश्वकप लिग-२ अन्तर्गत खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकावीच खेल हुँदैछ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपाल र अमेरिकावीच खेल हुन लागेकाे हाे । नेपाली टोली यसपालि उच्च लयमा भएकाले आजको […]