महामन्त्रीद्वय गगन र विश्वले कांग्रेसकाे दाेस्राे विशेष महाधिवेशन गर्ने

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्नुभएकाे छ । पार्टी संस्थापन पक्षकाे विमतिकै वीचमा बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीहरूले विधानको धारा १७ को २ अनुसार ३ महिनाभित्र विशेष […]

राजनीतिक यात्राका लागि कुलमान घिसिङद्वारा मन्त्री पदबाट राजीनामा

जेन–जी आन्दोलनपछि बनेकाे सरकारमा मन्त्री बन्नुभएका कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएकाे छ । राजनीतिक रूपमा सक्रिय भएपछि मन्त्री घिसिङमाथि राजीनामाकाे दबाब थियाे । प्रधानमन्त्री सुशीला कार्कीले मुख फाेरेरै राजीनामा माग गर्नुभएकाे बिषय पनि सार्वजनिक भएका […]

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।  बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको छ । कांग्रेसमा विशेष महाधिवेशनबारे विवाद रहेकाे छ । जारी […]

राष्ट्रियसभा निर्वाचन उम्मेदवारी दर्ता आज

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन अन्तर्गत बुधबार उम्मेदवारी दर्ता हुँदै छ। आगामी फागुन २० देखि राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै छ। पदावधि सकिने एक महिना अघि निर्वाचन गर्नुपर्ने प्रावधान अन्तर्गत निर्वाचन हुन लागेको […]

माैसमः पश्चिमी वायूको आंशिक प्रभाव

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज बुधबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली […]