नेपाल विद्युत प्राधिकरण, पाेखरा वितरण केन्द्रकाे पाेखरा सवस्टेशनबाट पाेखरामा प्रवाह हुने विद्युत आपुर्ति ३ दिनसम्म ४ः३० घण्टा बन्द हुने भएकाे छ । पाेखरा ग्रिड महाशाखा कास्कीले जारी गरेकाे सूचनामा पाैष १८ देखि २० गतेसम्म विहान […]
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा लाग्ने हुस्सु मध्यान्न पछि क्रमिक सुधार हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार […]
विशेष अदालतले पोखरा लिचीबारी जग्गा भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश दिएको छ । अध्यक्ष सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्ताविरुद्ध परेको घुस मुद्दामा प्रमाणहरु केलाउँदै गुप्तालाई थुनामा पठाउनुपर्ने भनेको हो […]
ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ दलले मात्र बन्दसूची पेस गरेका छन् । बन्दसूची गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै सबै स्थानमा उम्मेदवारी दिएका छन् । समानुपातिक तर्फकाे […]