नेकपा एमालेकाे एघाराैं महाधिवेशन आजबाट

 नेपाल कम्युटिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी (नेकपा एमाले)काे एघारौं महाधिवेशन आजबाट सुरु हुँदै छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ भक्तपुरको सल्लाघारीमा महाधिवेशनकाे उद्घाटन कार्यक्रम गर्न […]

एनपीएल उपाधि भिडन्तः सुदूरपश्चिम र लुम्बिनी आमनेसामने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि भिडन्त आज हुँदैछ । एनपीएलकाे दोस्रो संस्करणमा उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि […]

एनपीएलः क्वालिफायर २ मा लुम्बिनी लायन्सद्वारा विराटनगर किंग्स पराजित

लुम्बिनी लायन्सले क्वालिफायर २ मा विराटनगर किंग्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । लुम्बिनीले बिहीबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा क्वालिफायर २ मा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनलमा […]

सरकार र जेनजी प्रतिनिधिवीच सम्झाैता

सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच १० बुँदामा सम्झाैता भएकाे छ । सम्झाैतामा निर्वाचन कानुनमा तत्कालै सुधार गरेर पार्टीको अध्यक्ष वा सभापति तथा सरकारकाे नेतृत्व पनि अधिकतम दुई कार्यकालका लागि मात्र हुन पाउने प्रबन्ध गर्ने सम्झौता भएको छ। […]

बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ । उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।पोखरा, २४ […]