मधेसमा सत्ता संकट, संविधानको धारा १६८ को २ बमाेजिम विश्वासकाे मत लिन मुख्यमन्त्रीलाई परामाधेश

सर्वोच्च अदालतले मधेस प्रदेश सरकारलाई २४ घण्टाभित्र विश्वासकाे मत लिन परमाधेश दिएकाे छ । ठूलाे दलकाे हैसियतले एमाले नेता सरोज यादवकाे नेतृत्वमा गठन भएकाे सरकार का मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वाेच्चले […]

माैसमः कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने

नेपालमा हाल माैसम मुख्यतया सफा रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने […]

एनपीएलः प्लेअफमा पुग्याे सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ चरणमा पुगेकाे छ । सुदूरपश्चिमले शनिबारको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने पहिलाे टाेली बनेकाे हाे । इशान पाण्डे र विनोद […]

नेपाली कांग्रेसमा महाधिवेशनबारेकाे विवाद कायमै

नेपाली कांग्रेसभित्र फागुन २१ गते घाेषणा भएकाे निर्वाचन अगावै महाधिवेशन गर्ने या नगर्ने, महाधिवेशन प्रतिनिधिहरूले माग गरे अनुसार विशेष महाधिवेशन के गर्ने भन्नेबारेमा विवाद कायमै रहेकाे छ । पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तिथिमितिबारे […]

एकीकरणपछि सुदुरपश्चिममा नेकपाकाे सन्देशसभा हुँदै

नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभा शुक्रबारदेखि सुदुरपश्चिम प्रदेशबाट सुरू हुँदैछ ।   कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकताको सन्देश दिन शुक्रबारदेखि सभा गर्न लागको हो।  […]