सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज संघीय संसद अन्तर्गतकाे राष्ट्रिय सभा मातहतकाे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले […]

मधेश प्रदेश प्रमुख पदमुक्त, प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

मधेश प्रदेशको प्रमुख सुमित्रा सुवेदीलाई पदबाट हटाउने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयाे । सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटल प्रदेश प्रमुख भण्डारीले […]

माैसम सफा रहने

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाे जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]

फागुन २१ काे निर्वाचनमा भाग लिने र सफल बनाउने हाेः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँने भन्दै द्विविधा नराख्न अनुराेध गर्नुभएकाे छ । नेपाली कांग्रेसका पूर्व सांसदहरूले प्रतिनिधिसभा पूनःस्थापनाका लागि हस्ताक्षर संकलन गरिरहेका बेला […]

मधेश प्रदेशमा एमालेका सराेजकुमार यादव मुख्यमन्त्री नियुक्त

विश्वासकाे मत लिन नसेकपछि जितेन्द्र साेनल नेतृत्वकाे सरकार ढलेपछि मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई नियुक्त गर्नुभएकाे छ । कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलसँग सोमबार बिहानै ४ बजे […]