अराजक अभिव्यक्ति दिने दुर्गा प्रसाईं पक्राउ

मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो ।  भक्तपुरस्थित प्रसाईंकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ […]

एनपीएल: दाेस्राे दिनकाे पहिलाे खेलमा चिवतन राइनोज र कर्णाली याक्स भिड्दै

दाेस्राे खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल हुँदैछन् । दाेस्राे दिनकाे पहिलाे खेलमा चिवतन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिँदै छन् । […]

एनपीएलकाे उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी

 एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी भएकाे छ । काठमाडाैं गाेर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको हाे । जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको गुमाएर पूरा गरेकाे हाे […]

ईपीएसका लागि भाषा परीक्षा हुँदै

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि भाषा परीक्षा शुरू हुँदैछ । काेरिया जानका लागि आवेदन दिएकाहरुको भाषा परीक्षा आजबाट सुरु हुन लागकाे हाे । उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएका ६७ हजार […]

पशुपतिनाथ मन्दिर मासु मदिरा किनबेच र सेवन गर्न नपाइने !

साेमबारदेखि तीन दिन पशुपतिनाथ मन्दिर वरपर मासु मदिरा किनबेच र सेवन गर्न नपाइने स्थानीय प्रशासनले जनाएकाे छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडाैंले मासु मदिरा […]