पुष्प सदन एकेडेमी कास्की, पोखरा–१२ फुलबारीको ३८ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञानको खाँचो रहेको […]
हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]
नेकपा (एमाले)को ११ औं महाधिवेशन अन्तर्गत आज आइतबारदेखि बन्द सत्र सुरू हुँदैछ । हिजाे शनिबार भक्तपुरकाे सल्लाघारीमा उद्घाटन गरिएकाे महाधिवेशनकाे बन्द सत्र भने काठमाडाैंकाे भृकुटीमण्डपमा हुँदैछ । अध्यक्ष मण्डलले बन्द सत्र सञ्चालन गर्नेछ। अध्यक्ष मण्डल […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना र निर्वाचनका लागि सर्वपक्षीय सरकारकाे एजेण्डा अगाडि सार्नुभएकाे छ । भक्तपुरकाे सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ता एजेण्डा राख्नुभएकाे हाे । […]
लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै चित्त बुझाउनु परेकाे […]