पाेखरा सडक महाेत्सवकाे तयारी तीव्र

पर्यटकीय नगरी पाेखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइडमा यसपालि गर्न लागिएकाे पाेखरा सडक महाेत्सवकाे तयारी तीव्रताका साथ भइरहेकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान)ले पाेखराकाे लेकसाइडमा आगामी १३ देखि १७ पुससम्म २७ औं […]

नेपाली कम्युनिष्ट पार्टीले काठमाडौँमा सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा गर्दैछ । आज ११ः३० बजेबाट बिभिन्न स्थानबाट र्यालीसहित भृकुटीमण्डपमा पुगेर सभा गर्न लागिएकाे साे पार्टीले जनाएकाे छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त […]

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ।  अग्रवाललाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयाे । नेपाल धितोपत्र बोर्डले अग्रवालविरूद्ध उजुरी गरेपछि प्रहरीले पक्राउ गरेकाे हाे । […]

आर्मीले मार्च गरेजस्तो एकताबद्ध पार्टी बनाउनेछाैंः अध्यक्ष ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एकताको भावनाका साथ अघि बढ्नुपर्ने र पार्टीलाई आर्मीले खेल्ने एकनाश परेडजस्तै बनाउने बताउनुभएकाे छ। ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि बसेकाे पहिलाे केन्द्रीय कमिटीकाे बैठकमा […]

माैसमः कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च भू–भागमा आंशिक बदली

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेश बाहेक देशभर माैसम मुख्यतया सफा रहने छ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी […]