सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ।
अग्रवाललाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
नेपाल धितोपत्र बोर्डले अग्रवालविरूद्ध उजुरी गरेपछि प्रहरीले पक्राउ गरेकाे हाे ।
यसअघि पनि पक्राउ परेर रिहा हुनुभएका अग्रवालमाथि झुक्क्याउने विवरण दिएर सेयर काराेबार गर्ने गरेकाे आराेप छ ।
Facebook Comments

