माैसमः तराईमा हुस्सु कुहिराे, उच्च हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातकाे संभावना

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बुधबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली […]

पोखरा सडक महोत्सवः बोट रेसमा प्रथमलाई खसी, दोश्रोलाई बोका, तेश्रोलाई भाले

रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी र […]

प्रतिनिधिसभा निर्वाचन २०८२ः समानुपातिकतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन आज

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस […]

पाेखरामा अंग्रेजी नयाँ वर्षकाे राैनक, सडक महाेत्सव सुरू

पाेखरामा अंग्रेजी नयाँ वर्षकाे पूर्वसन्ध्यामा लेकसाइड क्षेत्र सिंगारिएकाे छ भने लेकसाइड क्षेत्रकाे सजावटले महाेत्सवमय बनेकाे छ । रंगीचंगी झन्डा, परम्परागत झाँकी, संगीतको धुन र खानाका विभिन्न परिकारले साे क्षेत्रकाे सडक उत्सवमय बनेकाे छ । हरेक […]

कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार पुनः बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। यसअघि आइतबार पार्टीका कार्यवाहक […]