नेपालमा हाल कुनै पनि माैसमी प्रणालीकाे प्रभाव नरहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुँदै हुनुहुन्छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज रिहा हुने बताइएकाे छ । लामिछाने आफैँ रुपन्देही जिल्ला अदालतमा […]
नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएकाे छ । त्यस्तै महासचिवमा शंकर पाेखरेल निर्वाचित हुनुभएकाे छ । महाधिवेशन अन्तर्गत मतदानपछि निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् […]
हाल देशैभर माैसममा कुनै उल्लेखनीय प्रणाली सक्रिय नरहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेकाे छ । महाशाखाका अनुसार आज दिउँसो हाल […]
नेकपा एमालेको काठमाडाैंमा जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । भाेटिङ मेसिनमा उम्मेदवारकाे नाम लगायतका विवरण इन्ट्री गर्न समय लागेकाले मंगलबारका लागि तय भएकाे मतदानकाे तालिका आजका लागि सारिएकाे थियाे । […]