इन्डोनेशियामा बाढीः ८११ जनाकाे मृत्यु, सयाैं बेपत्ता

इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु संख्या ८११ पुगेको छ । मृतककाे संख्या ९ सय नजिक पुगेकाे भनेर अन्तर्राष्ट्रिय समाचार संस्था राेयटर्सले जनाएकाे छ । इन्डोनेशियाको […]

माैसमः कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने […]

एनपिएलः विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)क्रिकेट प्रतियाेगिताकाे दाेस्राे संस्करण अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज अपरान्ह चार बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरले पाँच खेलबाट आठ अंक […]

माैसमः हिमाली भू-भागमा आंशिक बदली

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । […]

एनपिएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । दाेस्राे संस्करणकाे एनपिएल अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् । […]