हाल मनसुन देशभर सक्रिय छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेको र आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाएकाे छ । महाशाखाका अनुसार […]
सङ्घीय संसद्को दुवै सदनको बैठक मंगलबार (आज) बस्दै छ। प्रतिनिधिसभा बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस […]
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने देशका पहाडी भू-भागका […]
साउनको अन्तिम सोमबारका अवसरमा आज बिहान पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। साउन महिना शिव भगवानकाे पुजा आराधना गर्ने प्रचलन छ । साउनको हरेक सोमबार श्रद्धालु भक्तजनहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते […]
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने याे पर्व काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । खास गरी नेवार समुदायमा यस पर्व विशेष महत्वका साथ […]