नेपाली कम्युनिष्ट पार्टी घाेषणा आज

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबिच एकताका साथ नेपाली कम्युनिष्ट पार्टी घाेषणा हुँदै छ । आज काठमाडाैंकाे भृकुटीमण्डमा एकता घोषणा सहित नेपाली कम्युनिष्ट पार्टीकाे घाेषणा गर्न लागिएकाे हाे । माओवादी केन्द्रका […]

नेकपा एसका रामकुमारी झाँक्री लगायत एमालेमै फर्कने तयारीमा

नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ । नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरूको समूहले  बिहान १० बजे बसेरा […]

माैसमः पश्चिमका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

माैसम मुख्यतया देशभर सफा रहने जनाइएकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । त्यस्तै बागमती […]

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्ने भएको छ ।  दिउँसो १ बजे बैठक बस्ने बैठकमा विभिन्न दलहरूसँग कात्तिक १९ गते भाेली हुन लागेकाे एकता सम्बन्धमा छलफल हुने बताइएकाे छ ।  बैठकले नेकपा […]

सर्वाेच्चकाे अन्तरिम आदेशपछि पनि ११ देशका राजदूतलाई मन्त्रालयमा फिर्ता हुन पत्राचार

सर्वोच्च अदालतले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपनि सरकारले भने राजदूतलाई सम्बन्धित देशबाट फिर्ता बाेलाएकाे छ । सर्वाेच्चले आइतबार राजदूतलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे थियाे । […]