नेकपा एसका रामकुमारी झाँक्री लगायत एमालेमै फर्कने तयारीमा
नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरूको समूहले बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको हाे ।
अनुसार पत्रकार सम्मेलनमा एमालेमा फर्कने घोषणा गर्ने बताइएकाे छ ।
Facebook Comments

