हाल देशमा मनसुनी वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली […]
मुग्लिङ नारायणगढ सडकखण्डमा पहिराे तथा सडकमाथिबाट ढुंगा खसेका कारण सवारी सञ्चालनमा राेक लगाइएकाेमा पहिराे पन्छाएपछि सवारी सञ्चालनमा आएको छ । मुग्लिङ नजिकै तुइनखोलामा झरेको पहिरो हटाएपछि नारायणघाट-मुग्लिन सडक सञ्चालनमा आएको हाे । सडक खुलेपछि अहिले […]
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशr र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पु्र्ण बदली रहनेछ […]
अविरल वर्षाका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका […]
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका सवारी भित्रन र बाहिरिन तीन दिन रोक लगाएको छ। प्राधिकरणले शनिबार बिहान विज्ञप्ति जारी गर्दै बढ्दो वर्षा र त्यसले निम्त्याउने बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर काठमाडौं […]