अन्तरिम सरकार गठन भएकाे ७२ घण्टामै राजीनामा माग

जेन-जी समूहकाे अगुवाका रूपमा देखा परेका सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्रीकाे राजीनामा मागेकाे छ । गुरूङकाे समूहले गरेकाे नाराबाजीमा मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि पाेखेका सुन्न सकिन्छ । साे समूहका […]

कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद् विस्तार हुने

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । आज बिहान ११ बजेको समयमा उहाँले सिंहदरबार पदभार ग्रहण गर्ने कार्यक्रम तय भएकाे छ । आन्दोलनकाे बलमा कांग्रेस-एमाले गठबन्धन सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति […]

माैसमः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।  […]

प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, सपथ ग्रहण सम्पन्न

जेन – जीकाे आन्दाेलनका बलमा अन्तरिम सरकारकाे प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकाे छ । कार्कीकाे शपथ ग्रहण समेत सम्पन्न भएकाे छ । आज नै प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुहुने भएकाे छ । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति […]

माैसमः मुलुकका केही स्थानमा मध्यम वर्षाकाे संभावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा माैसम विज्ञान विभाग, जल तथा माैसम महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । महाशाखाले देशका कोशी प्रदेश, बागमती प्रदेश, […]