गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले हात पार्नुभएकाे छ । आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै साेनामले उपाधि हाँसिल गर्नुभएकाे हाे । विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप […]
आगामी कात्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा लेखजंग थापा उम्मेदवार बन्ने निश्चित भएकाे छ। कार्यवाहक सभापति डोल प्रसाद अर्यालले थापालाई आइतबार चुनाव चिन्ह ‘घण्टी’ दिएर उम्मेदवार बनेको घोषणा […]
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठकमा विभिन्न एजेण्डमा छलफल हुने भएपनि रुपन्देही–३ उम्मेदवार छनाैटकाे एजेण्डा मुख्य रहेकाे छ । पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय […]
नेपालकाे पश्चिम क्षेत्रकाे महत्वपूर्ण गाैरा पर्व आज मनाइँदैछ । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाउन लागिएकाे हाे । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा […]
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका […]