काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको बैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा […]
चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ । गस्तीबाट फर्किएपछि हतियार राख्ने क्रममा भुलबस फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको हाे । भरतपुर महानगरपालिका–११ […]
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ । बैठकका निर्णय सूचना तथा सञ्चारमन्त्री पृथ्बीसुव्बा गुरूङले सार्वजनिक गर्नुभएकाे छ । बैठकले चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि […]
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनुभएकाे छ । सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उहाँले देश र जनताको हितबाहेक एमालेसँग […]
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल जारी रहेकाे छ । विधेयककाे १६३ मध्ये २७ दफामा समितिले सहमति जुटाएको छ । १६३ दफा रहेको विधेयकका २७ वटा दफामा छलफल गरेर […]