राष्ट्रियसभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (मंगलबार) बस्दैछ । अपराह्न १२ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र […]

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि बस्दैछ । बैठक दिउँसो एक बजेका लागि आह्वान भएको बैठकमा ६ वटा एजेण्डामाथि छलफल हुनेछ । आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ […]

निजामती कर्मचारीलाई सरकारी नियुक्तिका लागि ‘कुलिङ पिरियड’ दुई वर्ष नै कायम

अवकाश नहुँदै सरकारी सुविधाका नियुक्ति लिन सेटिङ मिलाउने उच्च तहका कर्मचारीहरूले अव भने त्यस्ताे नियुक्तिका लागि २ वर्ष कुर्नुपर्ने भएकाे छ । प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती विधेयकमा निजामती कर्मचारीलाई सरकारी नियुक्तिका लागि ‘कुलिङ पिरियड’ […]

टेरामक्स खरिद भ्रष्टाचारः पूर्वमन्त्री बस्नेतसँग २५ लाख धरौटी माग 

नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएकाे भ्रष्टाचार सम्बन्धि मुद्दामा विशेष अदालतले पूर्वमन्त्री माेहन बहादुर बस्नेतसँग २५ लाख धराैटी माग गरेकाे छ । साे प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान […]

माैसमः देशका अधिकांश स्थानमा वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। महाशाखाले आज दिउँसो देशभर […]