पोखरामा सम्पन्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघको महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएकाे छ । मंगलबार सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनकाे निर्वाचनबाट एमाले अध्यक्ष केपी शर्मा ओली निकट थेवे निर्वाचित हुनुभएकाे हाे । उहाँ […]
गभर्नर विश्वनाथ पौडेलकाे नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् । नेपाल राष्ट्र बैंक […]
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका […]
लुम्बिनी प्रदेशमा वर्षा र उच्च-पहाडी तथा हिमाली भू-भागमा हिमपातकाे संभावना हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी […]
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे […]