कोशी, मधेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको संभावना

नेपालमा हाल मनसुनी वायुकाे प्रभाव शुरू भएकाे छ । जल तथा माैसम विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा […]

 सातवटै प्रदेशमा आगामी आ.व.काे बजेट ल्याइँदै

संवैधानिक प्रावधान अनुसार सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२–०८३ को […]

प्रतिनिधिसभाकाे बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाकाे बैठक बस्दैछ ।  प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ ।  प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने […]

राष्ट्रियसभा बैठक बस्दै

संघीय संसद अन्तर्गतकाे राष्ट्रियसभा बैठक बस्दैछ । राष्ट्रियसभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका […]

एयर इन्डिया विमान दुर्घटनाः २६० जनाकाे मृत्यु

एयर इन्डियाको जहाज दुर्घटनामा विमानमा सवार र दुर्घटनास्थलका गरी २६० जनाकाे मृत्यु भएकाे छ । विमानमा सवार २४१ जना र विमान ठाेक्किएकाे स्थानका थप १९ गरी मृत्यु हुनेको संख्या कम्तिमा २६० जना पुगेको हाे। विमानमै […]