राष्ट्रिय सभाको बैठक बस्दै, विनियाेजन विधेयक पारित गर्ने कार्यसूची

सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना […]

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएकाे छ। […]

निजामती विधेयकः ‘कुलिङ अफ पिरियड’ मा जालझेल भएपछि सांसद नै लज्जित

निजामती विधेयकमा राखिएकाे भनिएकाे ‘कुलिङ अफ पिरियड’ सम्बन्धि प्रावधानमा अन्तिम समयमा जालझेल भएपछि सांसद नै लज्जित भएकाे बताउन थालेका छन् । काँग्रेसका अधिकांश सांसदले साे प्रावधान सच्याउनुपर्ने बताउन थालेका छन् । निजामती विधेयकमा सरकारी सेवाबाट राजीनामा वा […]

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर […]

संसदका राज्य व्यवस्था र विधायन समितिको बैठक बस्ने, भन्सार विधेयककाे मस्याैदामाथि छलफल हुने

सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।  बिहान ९ बजे सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार […]