तीजमा प्रधानमन्त्रीकाे शुभकामनाः प्राचीन कालमा पतिपत्नी दुवै व्रत बस्ने चलन थियाे

प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको अवसरमा शुभकामना दिनुभएकाे छ । हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस पर्वकाे मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताउनुभउकाे छ । प्रधानमन्त्री ओलीले […]

देशका केही स्थानमा मध्यम वर्षाकाे संभावना

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया […]

हरितालिका तीज पर्व मनाउँदै

हिन्दु महिलाहरूकाे महत्वपूर्ण पर्व हरितालिका तिज देशैभरका मनाइँदैछ । आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। पशुपतिनाथ लगायत देशभरका […]

माैसमः कर्णाली र सुदुरपश्चिमका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ […]

नेपाल पर्वतारोहण संघकाे अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित

नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित हुनुभएकाे छ। शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गर्नुभएकाे हाे । सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र […]