हरिशयनी एकादशी, तुलसीकाे बिरूवा सारिने

चतुर्मास पनि शुरू हुँदै आज हरिशयनी एकादशी, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । हिन्दु धर्मावलम्वीहरूले घरघरको मोठमा तुलसीकाे बिरूवा सार्ने गर्दशन् […]

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

रातीकाे समयमा मधेश बाहेक अन्य प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको […]

कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी […]

प्रधानमन्त्री ओली स्वदेश फर्किंदै

 विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा स्पेन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै हुनुहुन्छ । स्वदेश प्रस्थानका लागि प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहा हुँदै आज अपराह्न ३ः४५ बजे […]

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै छ । २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो ।  […]