सातवटै प्रदेशमा आगामी आ.व.काे बजेट ल्याइँदै
संवैधानिक प्रावधान अनुसार सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्।
असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२–०८३ को आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।
Facebook Comments

