आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । काठमाडाैंमा विहान चिसाे बढेकाे छ । बिहीबार कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका […]

तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।  प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ ।  तामाङ समुदायले नयाँ वर्षका रूपमा यस दिनलाई लिने गर्दछन् । […]

महाकुम्भ मेलामा भागदाैड हुँदा १४ जनाकाे मृत्यु

महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको  छ। ५० भन्दा बढी घाइते भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका […]

सहिद दिवस देशभर मनाइँदै

आज माघ १६ गते अर्थात सहिद दिवस देशभर मनाइँदै छ। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाउने गरिन्छ । विसं २००७ पछिदेखि […]

मौसम: तराईमा धेरै स्थानमा हुस्सु, काठमाडौं उपत्यकामा आंशिक बदली

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ […]