जनमत र नागरिक उन्मुक्ति पार्टी बिच एकता हुँदै

डा सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच आज एकता घोषणा हुने भएको छ ।  दुवै पार्टीले एकताका लागि लामाे समयदेखि प्रयास गरिरहेका थिए ।   यसअघि दुई […]

शिक्षक महासंघकाे आन्दोलन जारी

नेपाल शिक्षक महासंघकाे नेतृत्वमा शिक्षकहरूकाे काठमाडाैं केन्द्रित आन्दोलन जारी रहेकाे छ । महासंघले सरकारसँगको वार्तालाई सँग अघि बढाएकाे छ । यसअघि मंगलबार बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो ।  सरकारसँगको […]

नारायणगढ–बुटवल सडकमा वैशाख ३१ गतेसम्म रातीमा सवारी सञ्चालनमा रोक

नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक […]

संघीय संसद अन्तरगत संयुक्त समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ । आज मंगलबार विहान ८ः३० बजे समितिको ११औं बैठक बस्न लागिएको हो । बैठकमा नेपाल सरकारको […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बस्दै छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत […]