सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र एमालेका नेताहरूकाे बैठक बसेकाे छ । उच्च स्तरीय राजनीतिक संयन्त्रकाे बैठक भनिए पनि कांग्रेस र एमालेका नेताहरूमात्र बैठकमा सहभागी थिए । असन्तुष्टि व्यक्त गर्ने कांग्रेस महामन्त्री गगन थापा र […]
नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका हुन् । सुवेदीले हिजोसम्म भएका आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद दिंदै बैशाख ३ गते ठिक १२ः०० […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताउनुभएकाे छ । हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी […]
हाल देशमा मूख्यतया स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसकारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज […]
नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएकाे छ । काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ४ बजेर ५ मिनेट भूकम्प गएको उक्त भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन गरेको छ । नेपालको उत्तरी क्षेत्रमा समे […]